पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गरियोस् : हमाल

  • मङगलबार ३० भौ २०८३ ०८:४४ AM
काठमाडौँ / नेकपा (एमाले) की सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न