स्वनिगः क्याम्पसबाट स्वनिगः विश्वविद्यालयको लक्ष्यमा काठमाडौँ महानगरपालिका : अध्ययनका लागि  वागमती र लुम्बिनी विश्वविद्यालयसँग सम्झौता 

  • मङगलबार ३० भौ २०८३ ०२:१९ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालनबाट स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य हासिल गर्ने कार्यक्रम थालनी गरेको छ । यसको अध्ययन गरेर  लागि आज कार्यवाहक प्रमुख सुनिता डंगोलले लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा