देशभर घरजग्गा कारोबार बढ्दै, १२ प्रतिशतभन्दा बढीले उकालो लाग्यो

  • मङगलबार ३० भौ २०८३ ०८:४५ AM
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो । महानगरपालिकामा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ । काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत,