सांसद मल्लको प्रश्न- रसुवा बाढीपछि राहत र पुनःस्थापनाको प्याकेज कहिले आउँछ ?

  • मङगलबार ३० भौ २०८३ ०८:४९ AM
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका समस्या समाधान गर्न तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद मल्लले गत शनिबार त्रिवेणी–५ सिम्कमा भएको जिप दुर्घटनामा आठ वर्षीया रेशम