नवलपुरमा महिलाको हत्या घटनाप्रति सांसद खनालको आपत्ति, कडा कारबाहीको माग

  • मङगलबार ३० भौ २०८३ ०९:०३ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम चाल्न माग गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले हरितालिका तीजको भोलिपल्ट नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमान्बाट हत्या भएको घटना सार्वजनिक भएको बताए। उनले प्रहरीबाट