काठमाडौं। नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको… Continue reading घरजग्गा कारोबारमा सुधार : एक वर्षमा ७.२० खर्ब माथिको जग्गा खरिदबिक्री, बैंकबाट प्रवाहित कर्जा करिब सात प्रतिशतले वृद्धि