‘हिजो माओवादीविरुद्ध बोल्दा बन्दुक आउँथ्यो, अहिले फेसबुक आउँछ’ : राजेन्द्र लिङ्देन

  • मङगलबार ३० भौ २०८३ ०७:४४ AM
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश जुनसुकै बेलामा दुर्घटनामा जानसक्ने बताएका छन्। कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै देश भूराजनीतिक रूपले पनि एउटा विपत्तिको मुखमा पुगेको बताए। उनले भने, ‘नयाँ सरकार आयो, देश अब एउटा बाटोमा गयो भन्ने कुरा होइन, देश अहिले झन् ठूलो अँध्यारो सुरुङमा प्रवेश गरेको छ। कुनै पनि बेला देश दुर्घटनामा जानContinue reading "‘हिजो माओवादीविरुद्ध बोल्दा बन्दुक आउँथ्यो, अहिले फेसबुक आउँछ’ : राजेन्द्र लिङ्देन"