काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछि राहत, उद्धार तथा पुनस्र्थापनाको कामलाई व्यवस्थित र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सभामुख डीपी अर्यालसँग भेटवार्ता