भोटेकोशी बाढी अपडेटः हालसम्म एक हजार ३९९ शव फेला

  • मङगलबार ३० भौ २०८३ ०८:०१ AM
काठमाडौँ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक