खर्क तथा चरन क्षेत्रको विकासमा कानुनी अवरोध छन्: अध्यक्ष दाहाल
मङगलबार ३० भौ २०८३ ०७:२२ AM
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने खर्क तथा चरन क्षेत्रको विकासमा विभिन्न कानुनी अवरोध रहेको बताएका छन् ।