खर्क व्यवस्थापनको जिम्मेवारी कुन तहको सरकारको हो भन्ने स्पष्ट कानुन चाहिन्छ: सांसद साह

  • मङगलबार ३० भौ २०८३ ०७:२३ AM
साहले खर्क तथा चरन क्षेत्रलाई जलवायु परिवर्तनको प्रभावका दृष्टिले समेत गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताइन् ।