मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  • मङगलबार ३० भौ २०८३ ०७:३७ AM
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।