प्रतिबन्धित भेप पक्राउ

  • मङगलबार ३० भौ २०८३ ०७:४८ AM
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप)को भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित भेपको कारोबारमा The post प्रतिबन्धित भेप पक्राउ appeared first on Technology Khabar.