वार्नरले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने

  • मङगलबार ३० भौ २०८३ ०१:४२ PM
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ ३० गते। विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ। अस्ट्रेलियाका वार्नर...