खाली घरका झ्यालबाट मुगाले खोजिरहेको छ आफ्नै रौनक

  • मङगलबार ३० भौ २०८३ ०१:४३ PM
हिले, भदौ ३० गते । कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् । पूर्व प्रधानमन्त्री स्व. सूर...