अनैतिक सम्बन्धले हत्या, चार जना पक्राउ

  • मङगलबार ३० भौ २०८३ ०१:५६ PM
नागेन्द्रकुमार कर्णमहोत्तरी, भदौ ३० गते । अनैतिक प्रेम सम्बन्धको कारण महोत्तरीको बलवामा एकजना युवकलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  सो घटनामा सङ्लग्न एक...