डेभिड वार्नरले एनपीएल खेल्ने, काठमाडौं गोर्खाजमा आबद्ध

  • मङगलबार ३० भौ २०८३ ०८:१२ AM
काठमाडौं । विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् । अस्ट्रेलियाका सुपरस्टार ओपनर वार्नर काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने भएका हुन् । काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै वार्नरलाई टोलीमा अनुबन्ध गरिएको पुष्टि गरेको हो । फ्रेन्चाइजले यसअघि वार्नरलाई टोलीमा भित्र्याउने संकेत गरे पनि आधिकारिक घोषणा भने