डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमान्डु गोर्खाजले गर्‍याे अनुबन्ध

  • मङगलबार ३० भौ २०८३ ०७:२० AM
काठमाण्डु– अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। उनले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने भएका हुन् । गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरेको जनाएको छ । ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्। उनले अस्ट्रेलियाबाट दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको