सभामुख अर्याल र कांग्रेस नेता आङ्देम्बेबीच भेटवार्ता

  • मङगलबार ३० भौ २०८३ ०७:२७ AM
काठमाण्डु– सभामुख डीपी अर्याल र नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ। प्रतिनिधि सभा बैठक सुरु हुनुअघि सभामुख अर्याल र नेता आङ्देम्बेलेबीच भेटवार्ता भएको हो । सभामुखको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रतिनिधि सभाका गतिविधिबारे छलफल भएको छ। आङ्देम्बेले सभामुखलाई बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति