विपद् आउनुअघि नै तयारीमा राप्ती सोनारी, उद्धार टोलीदेखि सुरक्षित आश्रयस्थलसम्म

  • मङगलबार ३० भौ २०८३ ०७:१६ AM
राँझा (बाँके) / भौगोलिकता र मौसमी प्रतिकूलताका हिसाबले विपद्को उच्च जोखिममा रहेको बाँकेको राप्ती सोनारी गाउँपालिका विपद्सँग जुध्न उद्दार र राहतदेखि नमुना अभ्याससम्मको पूर्वतयारी गरेको