भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

  • मङगलबार ३० भौ २०८३ ०७:४१ AM
पाल्पा / भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन्