मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

  • मङगलबार ३० भौ २०८३ ०८:०० AM
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ । सिंहदरबारमा मंगलवार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएपनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना