राष्ट्र बैंकले बदल्यो जोखिम व्यवस्थापनको ढाँचा: बैंकले जोखिम सहने सीमा आफैं निर्धारण गर्नुपर्ने, एआई र जलवायुजन्य विपद् समेटिए जोखिमको वर्गमा

  • मङगलबार ३० भौ २०८३ ०७:४५ AM
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था व्यापक रूपमा परिमार्जन गर्दै ‘जोखिम व्यवस्थापन मार्गदर्शन, २०२६’ जारी गरेको छ। नयाँ मार्गदर्शनले परम्परागत कर्जा, तरलता, बजार तथा ब्याजदर जोखिमसँगै जलवायु परिवर्तन, प्रविधि, साइबर सुरक्षा, डिजिटल ठगी, कृत्रिम बौद्धिकता (एआई) र सञ्चालनगत लचकतालाई समेत जोखिम व्यवस्थापनको दायरामा ल्याएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र… Continue reading राष्ट्र बैंकले बदल्यो जोखिम व्यवस्थापनको ढाँचा: बैंकले जोखिम सहने सीमा आफैं निर्धारण गर्नुपर्ने, एआई र जलवायुजन्य विपद् समेटिए जोखिमको वर्गमा