काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको छ। महानगरपालिकाहरूमा भने कारोबार वृद्धिदर देशभरको औसतभन्दा निकै उच्च देखिएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत,… Continue reading घरजग्गा बजारमा फर्कियो चहलपहल, काठमाडौंमा कारोबार १५६ प्रतिशत वृद्धि