जलवायु संकट र भोटेकोशी बाढीको समीक्षा गर्दै मुस्ताङमा घरपझोङ सम्मेलन

  • मङगलबार ३० भौ २०८३ ०६:५१ AM
मुस्ताङ। जलवायु परिवर्तनले पारेको असर र चुनौतीबारे छलफल गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ मंगलवारदेखि सुरु भएको छ। गाउँपालिकाद्वारा आयोजित उक्त सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभएको हो। उद्घाटन