भोटेकोशी बाढी: शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै, ६९ जना उपचारपछि फर्किए

  • मङगलबार ३० भौ २०८३ ०७:०० AM
काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकामध्ये आठ जना बिरामीको हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा. गोपाल सेढाईँका अनुसार बाढीमा घाइते भई अस्पताल ल्याइएका