काठमाडौंमा पब्जी मोबाइलको दक्षिण एसिया फाइनल हुँदै, मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

  • मङगलबार ३० भौ २०८३ ०६:१६ AM
काठमाडौं । पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ दक्षिण एसिया फाइनल २०२६ काठमाडौंमा आयोजना हुने भएको छ । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति