खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छः उपाध्यक्ष भण्डारी

  • मङगलबार ३० भौ २०८३ ०६:२७ AM
नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनःस्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण गर्ने विषयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष भण्डारीले यस्तो बताएकी हुन् ।