सप्तरीमा चट्याङ लागेर महिला घाइते

  • मङगलबार ३० भौ २०८३ १२:२८ PM
राजविराज, भदौ ३० गते । सप्तरीको कञ्चनरुप नगरपालिका–११, भुवनपट्टीमा चट्याङ लागेर ४५ वर्षीया दुखनीदेवी विश्वकर्मा घाइते हुनुभएको छ ।मङ्गलबार बिहान भीषण वर्षासँगै परेको चट्याङले घरअगा...