ह्यारिस लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

  • मङगलबार ३० भौ २०८३ १२:४७ PM
सान फ्रान्सिस्को, भदौ ३० गते । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नुभए आफू दौडमा नउत्रने...