रात्रिकालीन बस सेवामा भक्तपुरलाई जोड्न काठमाडौं महानगरको प्रस्ताव

  • मङगलबार ३० भौ २०८३ ०६:३१ AM
डंगोलले श्रमिक तथा मध्यम वर्गका नागरिकका लागि रात्रिकालीन सार्वजनिक यातायात अत्यावश्यक रहेको बताइन् ।