ऋषिपञ्चमीको उल्लासः ३६५ दतिवन, सप्तऋषिको पूजा र नारी शक्तिको वन्दना (तस्बिरहरू)

  • मङगलबार ३० भौ २०८३ ०६:४७ AM
वैदिक सनातन धर्मावलम्बी महिलाहरूले आज भाद्र शुक्ल पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सात ऋषि तथा माता अरुन्धतीको निष्ठापूर्वक पूजाआराधना गरी ऋषिपञ्चमी पर्व मनाएका छन् ।