रसुवा बाढीका ८ घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै

  • मङगलबार ३० भौ २०८३ ०७:१० AM
रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।