रसुवा बाढीमा १ हजार ३९९ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

  • मङगलबार ३० भौ २०८३ ०७:१३ AM
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग छन् ।