ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना नियुक्त

  • मङगलबार ३० भौ २०८३ ०६:२१ AM
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढी अनुभव भएका ढुंगानाले यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । ढुंगानासँग रणनीतिक योजना, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र डिजिटल प्रविधिको प्रयोगसम्बन्धी अनुभव छ । बैंकले उनको