सुनसरी । सप्तकोशी नदीको जल सतह मंगलबार बिहान ११ः१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ । कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११ः१५ बजे सप्तकोशीमा एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गएरातिको तुलनामा कम हो । हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहावका लागि २० वटा ढोका खुला