जिल्ला र उच्च अदालतमा गरी ४ न्यायाधीश नियुक्त, २२ जनाको सरुवा [सूचीसहित]

  • मङगलबार ३० भौ २०८३ ०६:३९ AM
काठमाडौं । एक जना जिल्ला न्यायाधीश र ३ जना उच्च अदालतका न्यायाधीशको नियुक्ति भएको छ । मंगलबार बसेको न्यायपरिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी ४ जना न्यायाधीशको नियुक्ति र अन्य न्यायाधीशहरुको सरुवा गरेको हो । न्याय परिषद्को निर्णय अनुसार उच्च अदालतको न्यायाधीश नियुक्त हुनेहरुमा सर्वोच्च अदालतका रजिष्टार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल