सरकारले ‘द ग्रे जोन’को रिपोर्टबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ : बाबुराम भट्टराई

  • मङगलबार ३० भौ २०८३ ०६:२९ AM
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भट्टराईले सरकारमा रहेका व्यक्तिहरूले आफूलाई सबै कुरा थाहा भएको ठान्न