रसुवागढी नाका बन्द भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने–आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ । रसुवाको भोटेकोशी नदिमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पु¥याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन् । अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी