काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ मा पत्रकार किट क्लारेनबर्ग र व्याट रिडद्वारा प्रकाशित खोजमूलक रिपोर्टबारे सरकारले स्पष्ट… Continue reading ’द ग्रे जोन’ को आरोपबारे सरकारले ‘यति हो, यति होइन’ भनेर चित्तबुझ्दो जवाफ दिनुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई