काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएकोContinue reading "मंगलबार पनि सुनचाँदीको भाउ घट्यो"