काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकरण भएको पहिलो वर्षमै ३० प्रतिशत नगद लाभांश ९करसहित० प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको उक्त निर्णय आगामी असोज २२ गते बस्ने साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । १ अर्बContinue reading "रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत लाभांश वितरण घोषणा"