एण्टिलियामा अम्बानी परिवारको गणेश चतुर्थी उत्सवमा वरुण चौधरी विशेष उपस्थिति

  • मङगलबार ३० भौ २०८३ ०५:३४ AM
काठमाडौं/मुम्बई। नेपाली व्यावसायिक जगतका युवा नेतृत्व वरुण चौधरी भारतको मुम्बईस्थित अम्बानी परिवारको प्रसिद्ध निवास एण्टिलियामा आयोजित गणेश चतुर्थी उत्सवमा सहभागी भएका छन्। CG Corp Global तथा CG Hospitality Holdings का Managing Director चौधरीले उत्सवमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अम्बानी परिवारप्रति आत्मीय आतिथ्यका लागि आभार व्यक्त गरेका छन्। CG Corp Global को आधिकारिक प्रोफाइलले उनलाई समूहको Managing Director का रूपमा उल्लेख गरेको छ। चौधरीले लेखेका छन्, “Blessed to celebrate Ganesh Chaturthi at Antilia. Heartfelt thanks to the entire Ambani family for their warmth and gracious hospitality. Ganpati Bappa Morya!” उनले सार्वजनिक ... The post एण्टिलियामा अम्बानी परिवारको गणेश चतुर्थी उत्सवमा वरुण चौधरी विशेष उपस्थिति appeared first on Kalika Khabar.