रसुवागढी नाका बन्द भएपछि कैलाश मानसरोवर यात्राको चाप तातोपानी र हिल्सातर्फ

  • मङगलबार ३० भौ २०८३ ०६:१० AM
काठमाडौं।  रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने-आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पुर्‍याएपछि यात्रुले सिन्धुपाल्चोकको