फक्सवागनको चिनियाँ संयुक्त उद्यमले सेप्टेम्बर २० मा ‘आईडी डट औरा टी६’ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

  • मङगलबार ३० भौ २०८३ ०५:४२ AM
फक्सवागनको चिनियाँ संयुक्त उद्यम ‘एफएडब्लु-फक्सवागन’ ले आगामी सेप्टेम्बर २० मा ‘आईडी डट औरा टी६ (ID. AURA T6)’ आधिकारिक रूपमा सार्वजनिक गर्ने भएको छ। स्मार्ट सवारी साधनको क्षेत्रमा कम्पनीको विस्तारका लागि The post फक्सवागनको चिनियाँ संयुक्त उद्यमले सेप्टेम्बर २० मा ‘आईडी डट औरा टी६’ इलेक्ट्रिक एसयूभी लन्च गर्ने appeared first on Technology Khabar.