हार नमान्ने वैज्ञानिक एडिसन

  • मङगलबार ३० भौ २०८३ ११:१३ AM
महान् वैज्ञानिक थोमस एल्बा एडिसन संसारमै सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिक हुन् । यिनै महान् वैज्ञानिक बाल्यकालमा कान सुन्दैनथे । सुस्त मनःस्थिति भएको भन्दै शिक्षकहरूले उनलाई...