धर्म–संस्कृतिको संरक्षणले एकता कायम गर्छः सभामुख यादव

  • मङगलबार ३० भौ २०८३ ११:१७ AM
जनकपुरधाम, भदौ ३० गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्त्वपूर्ण टेवा पुगेको बताउनुभएको छ । गणे...