प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

  • मङगलबार ३० भौ २०८३ ११:४९ AM
काठमाडौँ, भदौ ३० गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबा...