काठमाण्डु– नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। प्रहरीले तामाङको सीआरएस (केन्द्रीय अनुसन्धान अभिलेख) जाँच गर्दा बैंकिङ कसुर तथा ठगीसम्बन्धी थप मुद्दाहरू समेत रहेको फेला पारेको हो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको बैठक सकिएलगत्तै उनलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। तामाङविरुद्ध अरुण अर्यालको