एन्फाको ध्यानाकर्षण पत्र बुझाउने र धर्ना कार्यक्रम स्थगित

  • मङगलबार ३० भौ २०८३ ०५:३० AM
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ध्यानाकर्षण पत्र बुझाउने र धर्ना बस्ने कार्यक्रम स्थगित गरेको छ । एन्फाले मंगलबारका लागि तय गरेको कार्यक्रम विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । कार्यक्रम स्थगित गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन । फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवाका लागि पहल